Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता

डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता


  • 582
    Shares

    • images
    • images
    डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता

    काठमाडौं । रास्वपा उपसभापति डीपी अर्यालले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थिए । 

    संसदमा रास्वपाको एकल बहुमत रहेको हुँदा अर्याल सभामुख बन्ने निश्चित रहेको छ । मनोनयन दर्तापछि अर्याललाई सभापति लामिछानेले अंकमाल गरेर बधाई दिएका छन् । 

    बिहीबार रास्वपाले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखका लागि आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुने भएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ११:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij