Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

अर्यालले सभामुखमा ११ बजे मनोनयन दर्ता गर्ने

अर्यालले सभामुखमा ११ बजे मनोनयन दर्ता गर्ने


  • 498
    Shares

    • images
    • images
    अर्यालले सभामुखमा ११ बजे मनोनयन दर्ता गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले बिहान ११ बजे सभामुख पदमा मनोनयन दर्ता गर्ने भएका छन् । 

    उनले बिहान ११ बजे मनोनयन दर्ता गर्न जान लागेको जानकारी दिएका छन् ।

     २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित रहेको छ ।

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १०:४३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij