Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

कांग्रेस संसदीय दलको बैठकमा भुसाल र पौडेल पनि सहभागी

कांग्रेस संसदीय दलको बैठकमा भुसाल र पौडेल पनि सहभागी


  • 204
    Shares

    • images
    कांग्रेस संसदीय दलको बैठकमा भुसाल र पौडेल पनि सहभागी

    काठमाडौं । नेपाली कांग्रेसको दलको बैठक जारी छ । सिंहदरबार स्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बसेको हो । 

    बैठकआजबाट सुरु हुन लागेको संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । 

    बैठकमा सांसद नरहेकी पार्टी उपसभापति पुष्पा भुसाल र चुनावमा पराजित भएका महामन्त्री प्रदीप पौडेल पनि सहभागी छन् । 

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १३:२५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij