Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

माइतीघरमा एमाले नेता बिरुद्ध अनशन बसेकी महिला र प्रदर्शनमा आएको महिलाको भुतालाभुताल

माइतीघरमा एमाले नेता बिरुद्ध अनशन बसेकी महिला र प्रदर्शनमा आएको महिलाको भुतालाभुताल


  • 386
    Shares

    • images
    माइतीघरमा एमाले नेता बिरुद्ध अनशन बसेकी महिला र प्रदर्शनमा आएको महिलाको भुतालाभुताल

    काठमाडौं । माइतीघर मण्डलामा अनसनरत जमुना खत्री र नेकपा एमाले समर्थक नेता कार्यकर्ताहरुबीच कपाल लुछालुस भएको छ ।

    नेकपा एमाले कर्णाली प्रदेशसभा सदस्य कर्ण मल्लले बलात्कार गरेको आरोप लगाउँदै अनसन बसेकी खत्रीको समर्थनमा आएका महिलाहरूले मिडियामा अन्तरवार्ता दिँदा एमाले समर्थित केही महिलाहरूले होहल्ला गरेका थिए ।

    त्यसै दुवै पक्षबाट गालीगलौज हुन थालेको प्रत्यक्षदर्शीले बताएका छन् । अवस्था गालीगलौज हुँदै कपाल लुछालुछसम्म पुगेको हो ।

    नजिकै रहेको प्रहरीले दुवै पक्षलाई छुटाएपछि अहिले अवस्था शान्त रहेको छ । अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध त्यहाँ एमालेका भ्रातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १६:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij