Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

डेल्टा अटो कर्पको नयाँ धमाका: बजारमा ल्यायो ‘नयाँ युगको नयाँ राइड’

डेल्टा अटो कर्पको नयाँ धमाका: बजारमा ल्यायो ‘नयाँ युगको नयाँ राइड’


  • 295
    Shares

    • images
    डेल्टा अटो कर्पको नयाँ धमाका: बजारमा ल्यायो ‘नयाँ युगको नयाँ राइड’

    काठमाडौं । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ घोषणा गरेका छन्।

    यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ।

    यस अफरअन्तर्गत, ग्राहकहरूले नगदमा खरिद ८हजार ३०० रुपैयाँको नगद छुट पाउनेछन्, साथै एक्सचेञ्जमा १० हजार रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि उपलब्ध हुनेछ।

    यसमा बजारकै सबैभन्दा कम ४.९९५ ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्द गराउँछ।  

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ११:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij