Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

आज नेप्सेमा ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

आज नेप्सेमा ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?


  • 610
    Shares

    • images
    आज नेप्सेमा ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

    काठमाडौं । नेप्सेमा ६ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनश वापत ५२ लाख ५ हजार ४३१.४२ कित्ता, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनश वापत ३ लाख कित्ता, नेशनल लाइफको ४ प्रतिशत बोनश वापत २१ लाख ८९ हजार ९५.८९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

    त्यस्तै, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५.६५७१ कित्ता बोनश शेयर, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनश वापत ४३ लाख ५९ हजार ६६३.२२७२ कित्ता र सिद्धार्थ बैंकको ५ प्रतिशत बोनश वापत ७० लाख ४४ हजार ९९० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

    कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ । 

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १६:४२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij