Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अध्यादेशमार्फत जेठ १५ मा बजेट ल्याउने सरकारको तयारी

अध्यादेशमार्फत जेठ १५ मा बजेट ल्याउने सरकारको तयारी


  • 9.7K
    Shares

    अध्यादेशमार्फत जेठ १५ मा बजेट ल्याउने  सरकारको तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते बजेट स्वभाविकरुपमा आउने बताए ।

    प्रधानमन्त्री ओलीले बजेट सस्तो लोकप्रियता कमाउनका लागि ल्याउन नखोजेको भन्दै चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’

    आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने भएकाले विकासमा खासै ठूला आकांक्षा नराख्ने उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १७:०५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij