२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्ने बुद्धिजीवीहरूको विरोधमा उत्रिएका छन् ।
बालुवाटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले बुद्धिजीवीहरू न्वारनदेखिको बल लगाएर बुद्धिको दुरुपयोग गरिरहेको आरोप लगाएका हुन् ।
"केही बुद्धिजीवीहरु न्वारनदेखि बल लगाएर बुद्धि र प्रतिष्ठाको मिसयूज गरेर अपव्याख्यामा उत्रिनु दुखको कुरा हो, लोकतन्त्रमा यस्तो हुनुहुँदैन, हाम्रो निष्ठा लोकतन्त्रप्रति, देशप्रति हुनुपर्यो, संविधानमा एउटा छ त्यसमा नरहेको कुरा व्याख्या गरेर निष्ठा हुँदैन", उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij