Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा


  • 1.2K
    Shares

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा

    काठमाडौं । सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ । संघीय संसद् सचिवालयको आयोजनामा बैठक सुरु भएको हो ।

    बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन्। 

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका गुरु बराल र नेकपाका रमेश मल्ल लगायत नेताहरू सहभागी छन्।

     

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १४:५३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij