२०८२ चैत्र ५ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरेकी छिन् । बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् ।
सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।
प्रधानमन्त्री कार्की आज जुम्लामै बास बस्नेछिन् । उनको औपचारिक कार्यक्रम भने कुनै नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij