Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

अभिमुखीकरण कार्यक्रममा पुगे रास्वपा सभापति रवि लामिछाने

अभिमुखीकरण कार्यक्रममा पुगे रास्वपा सभापति रवि लामिछाने


  • 652
    Shares

    • images
    अभिमुखीकरण कार्यक्रममा पुगे रास्वपा सभापति रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा पुगेका छन् । उनी केहीबेर अघिमात्रै ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण चलिरहेको स्थलमा पुगेका हुन् ।

    अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य सभापति रवि लामिछानेले गर्ने कार्यतालिका तय भएको थियो । उनी सोही कार्यतालिकाका लागि त्यहाँ पुगेका हुन् ।

    रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा पुगेका छैनन् ।  

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १३:२९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij