Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कंगोमा ज्वालामुखी विस्फोट, गोमावासी पुगे रुवान्डामा

कंगोमा ज्वालामुखी विस्फोट, गोमावासी पुगे रुवान्डामा


  • 7.5K
    Shares

    कंगोमा ज्वालामुखी विस्फोट, गोमावासी पुगे रुवान्डामा
    images

    अफ्रिकी मुलुक कंगोमा ज्वालामुखी विस्फोट भएपछि स्थानीयहरू छिमेकी मुलुक रुवान्डातर्फ पलायन भएका छन् । 

    शनिवार राति ७ बजेतिर गोमामा ज्वालामुखी विस्फोट भएको थियो । त्यसपछि मानिसहरू डसना र अन्य सरसामान लिएर सीमापार गरेका थिए । गोमाका विभिन्न स्थानमा बिजुली गएको थियो र फोन लाइनहरू भरिभराउ भएका थिए । 

    नीरागोंगो ज्वालामुी विस्फोट भएको भए पनि शहरलाई खतरा नरहेको विज्ञहरूले बताएका छन् । संयुक्त राष्ट्रसंघका एक अधिकारीले हेलिकप्टरबाट निरीक्षण गर्दा लाभा गोमा शहर वा मानिसको बस्ती भएका अन्य स्थानतिर नगएको पाइएको बताए । 

    उत्तर किभु प्रान्तका सैन्य गभर्नर जनरल कन्स्ट्यान्ट एनदिमाले मानिसहरूलाई शान्त रहन अपील गरे । यो ज्वालामुखी कंगोको भिरुंगा नेसनल पार्कमा छ र त्यहाँ संकटापन्न गोरिल्लाहरू बस्छन् । एजेन्सी

     

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १२:३२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij