Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विपक्षी गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध कानुनी र राजनीतिक लडाँइ लड्ने

विपक्षी गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध कानुनी र राजनीतिक लडाँइ लड्ने


  • 6.1K
    Shares

    विपक्षी गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध कानुनी र राजनीतिक लडाँइ लड्ने

    काठमाडौँ । विपक्षी गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध  कानुनी र राजनीतिक लडाँइमा जाने निर्णय गरेका छन् ।

    आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

     प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेमतो गरेर प्रतिनिधिसभा विघटन गर्ने वदनियतपूर्ण कार्य राष्ट्रपतिबाट भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

    bbb.jpg

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १४:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij