Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार कोरोनामुक्त

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार कोरोनामुक्त


  • 9.3K
    Shares

    भारतमा  पछिल्लो  २४ घण्टामा ३ लाख ५७ हजार कोरोनामुक्त
    images

    भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ नयाँ कोरोना संक्रमित थपिएका छन्।

    कोरोनाको प्रभाव घट्दै गएको भारतमा संक्रमित हुनेभन्दा निको हुने दर बढी छ।

    सोही अवधिमा त्यहाँ ३ लाख ५७ हजार ६३० कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसैबीच भारतमा एकैदिनमा ४ हजार १९४ को मृत्यु भएको पनि जानकारी दिइएको छ।

    यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या लगभर २ करोड ६३ लाख पुगेको छ। त्यहाँ २ लाख ९५ हजारको मृत्यु भइसक्दा २ करोडभन्दा बढी कोरोनामुक्त भएका छन्।

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १३:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij