Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पदमुक्त ७ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

पदमुक्त ७ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई


  • 6.1K
    Shares

    पदमुक्त ७ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री  ओलीलाई

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासहित ७ वटा मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी उनिहरुलाई पदमुक्त गर्दै रिक्त रहेका ७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी हुन् ।

    सर्वोच्च अदातलले बुधबार अन्तरिम आदेश दिदै गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन भनेर आदेश जारी गरेको थियो । त्यसैलाई कार्यान्वयन गर्नका लागि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई नै ति मन्त्रालयको ७ वटै मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले एक विद्दप्ती जारी गर्दै जानकारी गराएको हो ।

    उनिहरुले सम्हाली आएको मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री स्वयंमले सम्हाल्ने गरी तोकेको कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    big.jpg

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij