२०८२ फाल्गुण १९ गते मंगलवार
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij