२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजबादी पार्टी संघीय परिषद्का अधयक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिन आग्रह गर्नुभएको छ ।
सामाजिक संञ्जाल ट्विटर मार्फत भट्टराईले संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न भएको भन्दै जे गरेर रक्षा हुन्छ त्यही गरौं भन्दै आफनो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij