२०८२ फाल्गुण १४ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए । हमालका अनुसार बैठक बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने भएको छ ।
बैठक लगत्तै दिउँसो ३ बजे पार्टीको अपिल सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij