२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन ३ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ५९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij