Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मन्त्रिपरिषद् बैठक शुरू, संसद अधिवेशन आह्वानका लागि सिफारिस हुने

मन्त्रिपरिषद् बैठक शुरू, संसद अधिवेशन आह्वानका लागि सिफारिस हुने


  • 5.7K
    Shares

    मन्त्रिपरिषद् बैठक शुरू, संसद अधिवेशन आह्वानका लागि सिफारिस हुने

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    संवैधानिक प्रावधान अनुसार जेठ १५ गते प्रतिनिधि सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था रहेको छ । मन्त्रिपरिषद् बैठकअघि नेकपा एमालेको स्थायी कमिटी बैठकमा संसद अधिवेशनबारे छलफल भएको थियो ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १६:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij