Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु


  • 1.9K
    Shares

    मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु

    काठमाडौं । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    दुर्गाभगवती गाउँपालिका वडा नं। ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्श्री-मतीको मृत्यु भएको हो ।

    बिहानको समयमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमती गम्भीर घाइते भएका थिए । दुवै जना टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका थिए ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - ११:२१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij