Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो


  • 771
    Shares

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५३ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १०:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij