Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

प्रहरी हवल्दारको हत्याको आशङ्कामा ४ जना नियन्त्रणमा

प्रहरी हवल्दारको हत्याको आशङ्कामा ४ जना नियन्त्रणमा


  • 722
    Shares

    प्रहरी हवल्दारको हत्याको आशङ्कामा ४ जना नियन्त्रणमा

    काठमाडौं ।  दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए ।

    महाकाली नगरपालिका–४ बांगाबगडा स्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका हुन् । कुटेर उनको हत्या गरेको आशङ्का गरिएको छ । 

    हत्यामा संलग्न आशङ्कामा सोधपुछको लागी ४ जनालाई नियन्त्रणमा लिइएको डीआईजी रानाले बताए । 

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १३:३१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij