२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ । आखा फरफराउनुलाई कुनै घटना वा खबरप्राप्तिको पूर्वसंकेतसित जोडने गरिन्छ । दाहिने आँखा फरफरायो भने शुभ, देबे्र फरफरायो भने अशुभ समाचारको सुचकको रुपमा लिने गरिन्छ ।
आखा फरफराउनु पुर्णतया हाम्रो जैविक कारण हो । आँखा वरपरका साना मांसपेशी तथा नशामा हुने हलचलकै कारण आँखा फरफराउँछ । यसको वैज्ञनीक कारण पत्तालगाई सकेको छ। जस्तै
१) ईडियोपेथिक (बिनाकारण )
२) तनाव
३) थकान
४) आँखाको दुखाई
५) धुम्रपान, मद्यपान तथा क्याफिन
६) सुख्खा आँखा
७) एलर्जी
८) अनिन्द्रा
९) पोषकतत्वको कमी / असन्तुलनता
१०) बढि उज्यालो
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij