Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै


  • 463
    Shares

    पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

    काठमाडौं । यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ ।

    अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले राससलाई जानकारी दिए ।

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १३:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij