Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्नो रिभर्सले पायो आइपीओ जारी गर्ने अनुमति

स्नो रिभर्सले पायो आइपीओ जारी गर्ने अनुमति


  • 1.1K
    Shares

    स्नो रिभर्सले पायो आइपीओ जारी गर्ने अनुमति
    images

    काठमाडौं । स्नो रिभर्सले आइपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले स्नो रिभर्सलाई १८ करोड ७५ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको हो। 

    बोर्डको अनुमतिसँगै अब कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ। यसअन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित मूल्य कायम भएका १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।

    कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १३:११:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij