Logo

२०८२ माघ १८ गते आइतवार

२०८२ माघ १८ गते आइतवार

सुन चाँदीकाे मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाखमा झर्‍यो

सुन चाँदीकाे मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाखमा झर्‍यो


  • 575
    Shares

    सुन चाँदीकाे मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाखमा झर्‍यो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार  नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख रुपैयाँमा कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - ११:०७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij