Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कालोसूचीमा राख्न विभिन्न निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग

कालोसूचीमा राख्न विभिन्न निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग


  • 1.2K
    Shares

    कालोसूचीमा राख्न विभिन्न निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग
    images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूसँग ठेक्का सम्झौता गरी कार्य सम्पादनमा लापरबाही गर्ने विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । 

    कार्यालयले एक सूचना जारी गर्दै यी कम्पनीहरूलाई तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

    कालोसूचीमा परेका कम्पनीहरूले तीस दिनभित्र आफ्नो स्पष्टीकरण कार्यालयमा लिखित रूपमा पेस गर्नु पर्ने छ। तोकिएको समयमा स्पष्टीकरण पेस नगरिएमा वा पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा नियमावली अनुसार कारबाही हुने कार्यालयले जानकारी दिएको छ।

    621998043_1235569021852381_889287759682977022_n_fs7jYbjhc9.jpg

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १०:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij