२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको अतिन्म कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ४८५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij