२०८२ माघ १४ गते बुधवार
काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमाले इलामका युवा नेता तथा दलित मुक्ति आन्दोलनका अगुवा नवराज शंकरको मृत्यु भएको छ।
एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो। तीन दिनदेखि आईसीयूमा उपचाररत उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी एमालेको इलाम जिल्ला कार्यालय सचिवमा थिए भने दलित मुक्ति आन्दोलको अभियान्ताका रुपमा परिचित थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij