Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जेनजी मिराज ढुङ्गानाको समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा

जेनजी मिराज ढुङ्गानाको समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा

  • 2.0K
    Shares

    जेनजी मिराज ढुङ्गानाको समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा
    images

    काठमाडौं ।  जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुंगानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

    उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् ।

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १४:२६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij