Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्मको मात्रै अनुमति

भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्मको मात्रै अनुमति


  • 820
    Shares

    भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्मको मात्रै अनुमति
    images

    काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौंको भृकुटीमण्डप भाडामा लिएको छ । एमालेले आज मतदान प्रक्रिया सक्नैपर्ने हुन्छ ।

    भोलिदेखि भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति प्राप्त नभएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

    ‘आज समयमै मतदान सुरु भएन। अब राति मतदान सुरु हुने कुरा छ,’ भट्टराईले भने, ‘यो ठाउँ आजको लागि मात्र हाम्रो हो । ’

     

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १६:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij