Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा गोरखा अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान

प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा गोरखा अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान


  • 6.8K
    Shares

    प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा गोरखा अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान

    गोरखा । नेकपा माओवादी केन्द्रका प्रवक्ता प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखा अस्पतालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

    स्वास्थ्य तथा जनसँख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा अस्पताल र स्वास्थ्य कार्यालका लागि ५०० थान सर्जिकल मास्क, २०० थान पिपइ सेट, ३०० जोर ग्लोव, ३५ लिटर स्यानीटाइजर, एन्टीजेन किट १०० पिस, ल् ढछ मास्क ५० पिस, फेस सिल्ड ५० , पिस भेन्टुरी मास्क ५ पिस उपलब्ध गराइएको हो ।

    केही दिन अघि अस्पतालको निरिक्षण गरेका श्रेष्ठले अस्पतालको माग अनुसार तत्कालका लागि उक्त परिमाणको सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - ०९:४४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij