Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्सेमा थपियो १ करोड ३३ लाख कित्ता शेयर

नेप्सेमा थपियो १ करोड ३३ लाख कित्ता शेयर


  • 1.4K
    Shares

    • images
    नेप्सेमा थपियो १ करोड ३३ लाख कित्ता शेयर

    काठमाडौं । सिटी होटल्सको हकप्रद शेयर नेप्सेमा  सूचिकृत भएको छ । 

    मंसिर २५ गते कम्पनीको ८० प्रतिशत हकप्रद शेयर वापत १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर सूचिकृत भएको हो । 

    कम्पनीको सूचिकृत भएको उक्त शेयर आगामि आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १६:५१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij