Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

सुनको मूल्य घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?


  • 785
    Shares

    सुनको मूल्य घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। 

    योसँगै प्रतितोला छापावाल सुन २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला चाँदी ३ हजार ५८५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - ११:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij