Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ 

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ 


  • 5.7K
    Shares

    प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।
      
    बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनी संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।

    विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १४:५१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij