२०८२ माघ १४ गते बुधवार
काठमाडौं। एमाले नेता माधव नेपाल समूहको शीर्ष नेताहरुको बैठक सुरु भएको छ। भर्चुअल बैठकमा स्थायी कमिटीका सदस्यहरुको सहभागिता रहेको छ।
बैठकमा एमाले एकताको लागि कार्यदलमा पठाउने सदस्य र सहमतिका आवश्यक एजेण्डाको विषयमा छलफल भइरहेको छ।
शीर्ष नेताको बैठक सकिएपछि केन्द्रीय कमिटीका सदस्यहरुसँग आजै २ बजे बैठक बोलाइएको एक नेताले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij