Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 211
    Shares

    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । 

    आज सुन तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३५ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३५ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - ११:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij