Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सुदूरपश्चिमलाई एकै ओभरमा तीन विकेट

सुदूरपश्चिमलाई एकै ओभरमा तीन विकेट


  • 1.2K
    Shares

    सुदूरपश्चिमलाई एकै ओभरमा तीन विकेट

    काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिमविरुद्धको जारी खेलमा लगातार विकेट गुमाएको छ। 

    सुदूरले चौथो र पाँचौँ विकेट लिएको हो। लुम्बिनीका गल्बादिन नाइब ९ बलमा ११ रन र रुबेन ट्रम्पलम्यान ३ बल खेलेर आउट भएका हुन्। 

    त्यसलगत्तै सुदूरले छैठौँ विकेट झारेको छ। बोहोराले एकै ओभरमा तीन विकेट लिएका हुन्। छैठौँ विकेट दिलीप नाथको रह्यो। उनले २९ बलमा ३१ रन जोडे। 

    सुदूरका अभिनाश बोहराको बलमा विनोद भण्डारीको हातबाट उनी क्याचआउट भएका हुन्। त्यसैगरी ट्रम्पलम्यान रन आउट भए। लुम्बिनीले १७..४ ओभरमा १२५ रन बनाएर खेलिरहेको छ। 

    images
    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १३:१९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij