Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक


  • 5.9K
    Shares

    माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

    पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

    नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।

     

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १७:२२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij