Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सरकार गठनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी

सरकार गठनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी


  • 4.3K
    Shares

    सरकार गठनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरू भएको छ । देउवा निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।

    बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा घर्किँदै जाँदा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ ।

    पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ । यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १७:०९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij