Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

३९ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ६ अर्ब २८ करोड

३९ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ६ अर्ब २८ करोड


  • 967
    Shares

    ३९ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ६ अर्ब २८ करोड

    काठमाडौं । साताको पहिलो कारोबारको आइतबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३९.९२ अंके बढेर २६०० को विन्दुमा कायम भएको छ ।

    आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ ।

    बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशत बढेको छ ।

    आज सबैभन्दा धेरै एनआरएन कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    7share.JPG

    images
    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १५:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij