Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतमा थपिए ३ लाख ६२ हजारभन्दा बढी संक्रमित, ४१२० जनाको मृत्यु

भारतमा थपिए ३ लाख ६२ हजारभन्दा बढी संक्रमित, ४१२० जनाको मृत्यु


  • 5.4K
    Shares

    भारतमा थपिए ३ लाख ६२ हजारभन्दा बढी संक्रमित, ४१२० जनाको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजार ७२७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै,  ३ लाख ५२ हजार १८१ जना संक्रमण मुक्त भएका छन् ।

    एकैदिन ४ हजार १२० जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ लाख १० हजार ५२५ पुगेको छ ।

    संक्रमण बढ्दै जाँदा भारतमा कोरोनाविरुद्धको खोप दिने कार्यलाई पनि तीव्रता दिइएको छ । हाल १७ करोड ७२ लाख १४ हजार २५६ जनाले खोप लगाइसकेका छन् ।  

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - ११:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij