Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु


  • 5.5K
    Shares

    • images
    नेपालमा  पछिल्लो २४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको  मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । 

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा थप १६८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 

    यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ ।
      

     

     

     

     

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij