Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज एकैदिन काठमाडौँ उपत्यकामा ३९२४ सहित देशभर थप ९३०५ जनामा संक्रमण पुष्टि

आज एकैदिन काठमाडौँ उपत्यकामा ३९२४ सहित देशभर थप ९३०५ जनामा संक्रमण पुष्टि

  • 7.9K
    Shares

    • images
    आज एकैदिन काठमाडौँ उपत्यकामा ३९२४ सहित देशभर थप ९३०५ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

    काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:३६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij