Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोना संक्रमणबाट बाँकेमा थप १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप १४ जनाको मृत्यु


  • 7.4K
    Shares

    कोरोना संक्रमणबाट बाँकेमा थप १४ जनाको मृत्यु

    बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप १४ जनाको मृत्यु भएको छ ।

    बर्दिया जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा गरी पछिल्लोपटक थप १४ कोरोना संक्रमितको मृत्यु भएको हो ।

    कोरोना संक्रमणपछि उपचाररत उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेहरू बाँके र आसपासका छिमेकी जिल्लाका छन् ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij