Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो

जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो


  • 5.0K
    Shares

    जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो

    पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।

    सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् ।

    कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको पत्रमा उल्लेख छ ।

    थापालाई दलको नेताबाट हटाइएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पुष्टि गरे ।

    ppp.jpg

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १५:२५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij