Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

मुख्यमन्त्री नियुक्तिको विरोधमा सातै दलका नेता र कार्यकर्ताले गरे कार्यालयमा तोडफोड र नाराबाजी

मुख्यमन्त्री नियुक्तिको विरोधमा सातै दलका नेता र कार्यकर्ताले गरे कार्यालयमा तोडफोड र नाराबाजी


  • 638
    Shares

    मुख्यमन्त्री नियुक्तिको विरोधमा सातै दलका नेता र कार्यकर्ताले गरे कार्यालयमा तोडफोड र नाराबाजी
    images

    काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

    अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी भेला भएका छन् ।

    दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । 

    प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - ११:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij