Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

मौसम

कस्तो रहनेछ आगामी २४ घण्टा देशभरको मौसम ?

कस्तो रहनेछ आगामी २४ घण्टा देशभरको मौसम ?


  • 302
    Shares

    कस्तो रहनेछ आगामी २४ घण्टा देशभरको मौसम ?
    images

    काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

    दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागले बताएको छ । 

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ०८:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij