Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का


  • 484
    Shares

    दार्चुलामा भूकम्पको धक्का
    images

    काठमाडौं । दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

    बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    केन्द्रका अनुसार, दार्चुलाको तावाघाट केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ०५:३०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij